गायक ढकाल एएमएस अवार्डबाट सम्मानित
News Desk
Sep-26 तारिख 01:50 बेलुका

 

काठमाडौं, ९ असोज । गायक बिनोद ढकाल गायन एवम संगित विशेष अवार्डबाट सम्मानित भएका छन् । एएमएस म्युजिक तथा इन्टरटेनमेन्टले आयोजना गरेको एएमएस सम्मान तथा अवार्ड वितरण कार्यक्रम सांगितिक क्षेत्रमा पप तथा र्याप गीत संगित सिर्जना, गायकीमार्फत योगदान पुर्याएको भन्दै ढकाललाई सम्मान गरिएको हो ।

ढकाललाई उपराष्ट्रपति नन्द बहादुर पुनले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।