१५ वर्षीया बालिका ५ दिनदेखि बेपत्ता
News Desk
May-13 , 2023 तारिख 07:11 बेलुका

काठमाडौँ — वैशाख ३०, २०८०। 

स्वयम्भूबाट एक १५ वर्षीया बालिका ५ दिनदेखि बेपत्ता भएकी छिन्। कालो शर्ट, निलो प्यान्ट,कालो सामान्य कलेजको झोला र निलो रंगको जुत्ता लगाएकी  क्रिस्टिना महर्जन नाम गरेकी बालिका ५ दिनदेखि देखि हराई रहेको जानकारी प्राप्त भएको छ। 

घरबाट चमतीमा आफ्नो कक्षा लिन निस्किएकीन क्रिस्टिनाको अन्तिम लोकेशन मंगलबार राति ८:३० बजे सोरखुट्टे आसपास रहेको खवर प्राप्त छ। 

बालिकालाई देख्ने तथा फेला पार्नुहुने व्यक्तिहरुले नजिकको प्रहरी चौकी अथवा तल दिईएको फोन नंबरहरूमा सम्पर्क गरिदिनुहोला।

दिदि — ९८४९३२२५०६ 
मिनु महर्जन (आमा) — ९८१३४३७१८८
दिदि — नज्मा महर्जन — ९८०८३७१६०९
सुविना महर्जन — ९८४९३२२५०६
सरिना महर्जन — ९८६०६२६२३७

धेरै पढिएको