पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश
News Desk
May-26 तारिख 11:25 बिहान

काठमाडौं । सर्वोच्च अदालतले  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज देउवाको पक्राउ रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले आदेशमा देउवा दम्पत्तिलाई विशेष अदालतको साटो काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै  जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा देउवा दम्पत्तिलाई पक्राउ नगर्नू नगराउनू भनेको छ।

धेरै पढिएको