नेविसङ्घको अध्यक्षमा करूणा कटुवाल
News Desk
Jun-02 तारिख 05:53 बिहान • आज

नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घको अध्यक्षमा करूणा कटुवाल मनोनित हुनुभएको छ ।

कांग्रेस सभापति गगन थापाले सोमबार धनकुटाकी कटुवाललाई नेविसङ्घ अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वत: विघटन भएको सङ्घको अध्यक्षमा कटुवाललाई मनोनित गरिएको विज्ञप्तीमा उल्लेख छ ।

धेरै पढिएको