ब्रायन लारा आज नेपाल आइपुग्ने
News Desk
Dec-13 , 2024 तारिख 12:16 बेलुका

वेस्ट इन्डिजका महान क्रिकेटर ब्रायन लारा आज नेपाल आइपुग्ने भएका छन्।

नेपाल क्रिकेट संघ क्यानले लारा नेपाल प्रिमियर लिग एनपिएल हेर्न आज आइपग्ने जानकारी दियो। उनी  बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन्।

उनलाई क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गर्नेछन्। 

धेरै पढिएको