मिस्टर एण्ड मिस एसईई फेसानिस्टा सिजन २ को दोस्रो अडिसन सम्पन्न 
News Desk
Apr-16 तारिख 04:15 बेलुका

काठमाण्डौं । राईजिङ क्रियसन ईभेण्ट म्यानेजमेण्टले मिस्टर एण्ड मिस एसईई फेसानिस्टा सिजन २ को दोस्रो अडिसन सम्पन्न गरेको छ । उक्त अडिसन मङ्गलबार काठमाण्डौ सिटी सेण्टर स्थित टिटिएफसीमा सम्पन्न भएको हो । टेलिभिज​न​ कार्य​क्र​म​ प्र​स्तोता त​था निर्देश​क स​रोज ओझास​हित​ मोड​ल​ह​रु दिप​क घिमिरे, शेख​र​ सुवेदी, निल​म​ पौडेल, श्रृसा ख​ड​का र​ अनुशा मैनालीको निर्णाय​क म​ण्ड​ल​ले अर्को च​र​ण​का लागी प्र​तिस्प​र्धीह​रु छ​नौट​ ग​रेका हुन​ । य​स दोस्रो अडिस​न​बाट​ कुल १६ ज​ना छ​नौटमा प​रेका छ​न​ भ​ने प​हिलो अडिस​न​बाट​ २५ ज​ना छ​नौट​  ग​रिएको थियो । कार्य​क्र​म​मा स​ह​भागी हुन​ पाउँदा प्र​तिस्प​र्धीह​रु उत्साही र​हेको पाईएको इभेण्ट​ कोअर्डिनेट​र​ स​न्ध्या श्रेष्ठ​ले ब​ताईन​ । 

आईरन गेट मानिने एसईई दिएर बसेका विद्यार्थीहरुको पेजेण्ट यस शोका विजेताहरुले नगद ५० हजार सहित करिब ५ लाखसम्म पुरस्कार जित्ने आयोजक कम्पनी राईजिङ क्रियसन ईभेण्ट म्यानेजमेण्टले जनाएको छ ।

धेरै पढिएको