देशभर भोलि सार्वजनिक विदा
Devil Singh Rajput
May-06 , 2020 तारिख 02:28 बेलुका

काठमाडौं ।  भोलि (विहीबार) देशभर सार्वजनिक विदा हुने भएको छ ।

गृहमन्त्रालयले सार्वजनिक विदा सम्बन्धी सूचना जारी गरि भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा देशभर सार्वजनिक विदा रहेको जानकारी गराएको छ ।

 २०७७ सालको वार्षिक विदा बमोजिम भोलि बुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा दिइएको जनाएको छ ।

धेरै पढिएको