एलिना चौहानको ‘बडो अप्ठेरो’बोलको म्युजिक भिडियो सार्वजनिक
News Desk
Jan-16 , 2021 तारिख 01:06 बेलुका

 


काठमान्डौ, माघ ३ । एलिना चौहानको ‘बडो अप्ठेरो’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द एवम् संगित रहेको उक्त गितमा एलिना चौहान र गणेश ओझाको स्वर रहेको छ । भिडियोलाई राहुल बाराइलीको निर्देशन र कोरियोग्राफी रहेको यो भिडियोमा रमणीय दृश्य देखाइएको छ। जगत रेग्मी, निकिता छेत्री, एलिसा बास्तोला र बिदुरको अभिनय रहेको सो भिडियोमा को मुकेश हुमागाइको छायांकन रहेको छ। गितको रङ्ग सम्पादन अभिनास डिसीले गरेका छन्।

भिडियो :

https://youtu.be/cC9Pv6KKuOM

धेरै पढिएको