डिल्लीबजार कारागारभित्र कैदी-कैदीबीच झडप, तीन जना घाइते
Devil Singh Rajput
May-24 , 2020 तारिख 01:39 बेलुका
575
जेठ ११, काठमाण्डौ । काठमाण्डौको डिल्लीबजार कारागारमा केदीहरुबीच झडप हुँदा तीन जना घाइते भएका छन् । आज बिहान कारागारभित्र नै झडप भएको हो । घाइते तीन जनालाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।