एक दिन पहिले भारतबाट आएका पुरुषको क्वारेन्टाइनमै मृत्यु, कोरोना परिक्षण हुँदै
News Desk
May-27 , 2020 तारिख 12:55 बेलुका

कैलाली, जेठ १४ । हिजोमात्रै भारतबाट फर्किएर आईसोलेसनमा भर्ना भएका एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय पुरुषको मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।

उनको बुधबार विहान मृत्यु भएको हो । मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन भईरहेको अस्पतालले जनाएको छ ।

धेरै पढिएको