‘ग्रेस ट्यालेन्ट हन्ट’ को दोस्रो संस्करण सम्पन्न
News Desk
Sep-26 तारिख 01:36 बेलुका

काठमाडौं — आश्विन १०, २०७८

ग्रेस ईभेन्टद्वारा आयोजित ग्रेस ट्यालेन्ट हन्ट दोस्रो संस्करण सम्पन्न भएको छ । कोभिड १९ को विसम परिस्थितिलाई मध्यनजर गर्दै अनलाईनको माध्यमबाट प्रतियोगिता संचालन गरिएको थियो ।

असोज ४ गते अनलाईनकै माध्यमबाट फाईनल गरिएको ग्रेस हन्टको निर्णायक मन्डलमा ग्रेस इभेन्टका गुडविल एम्बेसडर दिपिका लामा, गायक राज बाबू नेपाल र नृत्य निर्देशक जिना लोप्चन हुनु हुन्थ्यो ।

७४ जना सहभागी भएको प्रतियोगीताबाट प्रथम गौरब जोसि , रनरअप प्रसुन्ना भुजेल , भ्यूवर च्वाइस एलिना बि.क भएका थिए भने आस्वसन राई र रेस्मा कार्कि उत्कृष्ट ५ मा पर्न सफल भएका थिए । ट्यालेन्ट हन्टमा भिउजको आधारमा मात्र नभई प्रतिभालाई पहिलो प्राथमिकता दिईएको कार्यक्रम संयोजक एवम ग्रेस ईभेन्टका मार्केटिङ म्यानेजर मिङमा शेर्पाले जानकारि दिनुभयो ।

ग्रेस ईभेन्टका प्रमुख अधिकृत अधिकृत सुरज थापाका अनुसार प्रतियोगिताबाट बिजयी एवम उत्कृष्ट ५ मा पर्न सफललाई ग्रेस ईभेन्टको ५ औं बार्षिक उत्सवको अवसरमा पुरस्कार तथा सम्मान वितरण गरिने छ ।

यहि असोज १६ गते हुने बार्षिक उत्सवमा फुर्लिमा फाउन्डेसनको उद्घाटन , फेसन वाक, राष्ट्रिय कलाकार र संचारकर्मिलाई सम्मानसंगै सांस्कृतिक कार्यक्रमको साथमा भब्य सुसम्पन्न हुने ईभेन्टका महासचिव पवन कोईरालाले जानकारि गराउनु भयो ।

कार्यक्रम भब्य रुपमा सफल बनाउनका निमित्त सबै कलाप्रेमि,समाजसेवि संचारकर्मि एवम सम्पूर्णलाई उपस्थित हुन ग्रेस ईभेन्टका अध्यक्ष शिशिर टन्डनले विशेष आग्रह गर्नुभएको छ ।

कार्यक्रम यहि असोज १६ गते शनिवारको दिन दिनको ठिक ३ बजे एसआर बैंकट धुम्बाराहीमा हुनेछ ।

Thanks and Congratulations to everyone who has participated and Supported us on Grace Talent hunt 2.0 – 2021. It’s finally time to release the results.

Grace Events Presents
Grace Talent hunt 2.0 – 2021
Brought to you by : Zenith Education Consultancy
In association with : Cupid Studio
Co Sponsor: Saipal Academy
Clothing partner : Grace Clothes
Creative partner : Projectile Creation
Hospitality partner : Stupa Hub
Online media partner : Thug Life
Voting partner : Global Online Pay

A production of Grace Events

Created By / Project Head : Suraj Thapa
Supervised By: Bindra Prajapati
Program Coordinator : Mingma Sherpa
Post Production: Projectile Creations
Production Manager : Pawan Koirala
Narration : Deepika Lama , Nikita Lama
Social Media Promotor : Sandhya Koirala
Finance manager : Anita Shrestha Prajapati
IT Head : Saurav Malla Thakuri
Motion Graphic : Dejin Bk, Satish Karki