रास्वपाको प्रथम महाधिवेशनमा सबिना बिकको ऐतिहासिक सफलता, बागमती प्रदेशको दलित महिला क्लस्टरमा सर्वाधिक मत Jun-29 291 views 23 shares
निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्र सुदृढ हुन सक्दैन: सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ Jun-28 309 views 18 shares
गाउँघर चौतारी बजार, नयाँ बानेश्वर थापागाउँमा दही–चिउरा प्रवर्द्धन कार्यक्रम सम्पन्न Jun-25 338 views 17 shares
8. नेपाल भारत मैत्री अस्पताल (शिक्षण कलेज) को शैक्षिक निर्देशकमा चितवनका युवा व्यवसायी महेश लामिछाने नियुक्त
आजको राशिफल, १७ साउन २०७८ मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । शेयर बजारको लगानी राम्रै हुनेछ । छोटो र लाभदायक यात्रा पनि हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफन्तले सहयोग गर्नेछन् । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कार्य, रोजगार वा नयाँ कामको अवसर मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शेयर बजारको लगानीले पनि राम्रै हुनेछ । धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक आस्था बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । कुम्भ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक हुँदैन । कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । नयाँ काममा हात हाल्ने समय छ । कन्या कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । बृश्चिक वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धर्म, कर्म तथा समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । नयाँ कामको थालनी हुनेछ । मकर मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मीन मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । शुभ तथा नयाँ कार्यको योजना बन्नेछ । प्रेम सम्बन्ध पनि राम्रो हुनेछ ।
निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्र सुदृढ हुन सक्दैन: सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ Jun-28
रास्वपाको प्रथम महाधिवेशनमा सबिना बिकको ऐतिहासिक सफलता, बागमती प्रदेशको दलित महिला क्लस्टरमा सर्वाधिक मत Jun-29
रास्वपाको प्रथम महाधिवेशनमा सबिना बिकको ऐतिहासिक सफलता, बागमती प्रदेशको दलित महिला क्लस्टरमा सर्वाधिक मत Jun-29
रास्वपाको प्रथम महाधिवेशनमा सबिना बिकको ऐतिहासिक सफलता, बागमती प्रदेशको दलित महिला क्लस्टरमा सर्वाधिक मत Jun-29