क्रिकेटर सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिल्सको ब्राण्ड एम्बेसडर
News Desk
Jul-11 , 2025 तारिख 06:50 बिहान

क्रिकेटर सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिल्सको ब्राण्ड एम्बेसडर बनेका छन्।

बिहीबार साँझ काठमाडौँमा आयोजित कार्यक्रममा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

उनी तीन वर्षका लागि यो ब्राण्डको ब्राण्ड एम्बेसडर बनेका हुन्।

धेरै पढिएको