२५ वर्षकी जस्तो देखिने महिलाको शव फेला
News Desk
Dec-08 , 2023 तारिख 12:38 बेलुका

गोरखा |पालुङटार नगरपालिका ६ कुमालटारीस्थित गोरेटो बाटोमा बिहीबार करिब २५ वर्षकी जस्तो देखिने महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

गोरेटोको बाटो छेउमा ब्ल्यांकेटले बेरेको अवस्थामा फेला परेको सवको सनाखत हुन नसकेको भन्दै गोरखा प्रहरीले फेसबुकमार्फत् शवको तस्बिर सार्वजनिक गरेको छ। 

घटनाका सम्बन्धमा थप हनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

धेरै पढिएको