मुकेश पाण्डे बलात्कार प्रयास आरोपमा पक्राउ
News Desk
Nov-19 , 2021 तारिख 06:34 बिहान

काठमाण्डौं-मुकेश पाण्डे बलात्कार प्रयास आरोपमा पक्राउ परेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा २० बर्षकी एक युवतीलाई बलात्कारको प्रयास गरेको देखिन आए पछि पाण्डे पक्राउ परेका हुन । पाण्डेले २० बर्षकी पार्वति थापा (नाम वरिवर्तन) लाई विभिन्न म्यासेज गरी कफि खान भन्दै कोठामा लगी बलात्कारको प्रयास गरेको खुलेको हो ।

पाण्डेलाई अनुसन्धानका लागि महानगरीय प्रहरी कार्यालय ललितपुरले पक्राउ गरेको हो । पाण्डे उपर महानगरीय परिसर लतिपुरले १४२–०२ मुद्दा दर्ता गरि छानबिनका लागि थुनामा राखेको छ ।