खतिवडा अर्थमन्त्रीमा फेल कि पास?
News Desk
Sep-04 , 2020 तारिख 04:29 बेलुका

काठमाडौँ — भाद्र १९, २०७७। 

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा लैजाने नेकपाको निर्णयसँगै अर्थमन्त्री डा युवराज खतिवडा झन्डै ३० महीने कार्यकालपछि बिदा हुँदै छन् ।

अर्थमन्त्री खतिवडाले आफ्नो कार्यकालमा मुख्यगरी वित्तीय संघीयता व्यवस्थापन, ऐन–कानून निर्माण, लगानी सम्मेलनलाई सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

कोरोना महामारीको समयमा सरकारमाथि स्रोतको चाप पर्दा दातृ निकायको विश्वास जितेर मुलुकमा वैदेशिक सहायता भित्र्याउन पनि उनले सक्दो प्रयास गरे ।

आर्थिक अभियान दैनिकबाट

धेरै पढिएको